Live on
Your Voice, Your Power
काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले नेत्रविक्रम चन्द विप्लवका असहमति जायज रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत मन्त्री ज्ञवालीले लोकतन्त्रमा असहमति शान्तिपूर्ण दायराभित्र रहेको बताएका हुन् । उनले लेखेका छन्, ‘जे-जति असहमति छन्, ती शान्तिपूर्ण दायराभित्रै छन्, लोकतन्त्रमा यो स्वाभाविकै हो । यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय प्रधानमन्त्रीज्यूलाई जान्छ । यसमा योगदान गर्नु हुने सबै धन्यवादका पात्र…