राजनीति « Khabarhub

एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि छ । बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा हुनेछ । आजको बैठकमा पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । हिजोबाट जारी बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । अधिकांश नेताले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन् । बैठकमा नेपाल पक्षका…