Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आफूलाई पदबाट हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दबाब दिएको आरोप लगाएका छन् । मंगलबार सरकारले आचरणविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेताद्वयमाथि यस्तो आरोप लगाएका हुन् । उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त…