राजनीति « Khabarhub

सर्वोच्चले सांसदलाई दलको ह्वीप लाग्दैन भनेको थिएन, गलत व्याख्या भयो : संविधानविद अधिकारी

काठमाडौँ– संविधानविद् विपिन अधिकारीले संसदीय व्यवस्थामा ह्वीप लाग्दैन भनेर विश्वास गर्न नमिल्ने बताएका छन् । काठमाडौँमा आयोजित ज्ञान गोष्ठी संवाद शृंखलामा बोल्दै संविधानविद् अधिकारीले संविधानको धारा ७६ (५) लाई उल्लेख गर्दै सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या भइरहेको टिप्पणी गरेका हुन् । उनले भारतमा राष्ट्रपति निर्वाचनमा ह्वीप लाग्दैन भनेर कानुनमै व्यवस्था गरेको भए पनि नेपालमा…