राजनीति « Khabarhub

सरोकार नभएकाले दल दर्ता खारेजीको माग गर्नु हास्यस्पद : माओवादी केन्द्र

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई हास्यास्पद भनेको छ । पार्टी छोडेर एमालेका लागेका पूर्व माओवादी नेताहरूले माओवादी केन्द्र पार्टी अवैधानिक रहेको दाबी गर्दै दल दर्ता खारेजीको मागसहित आयोगमा निवेदन दिएका छन् । माओवादी केन्द्रले आज विज्ञप्ति जारी गर्दै उक्त निवेदन आयोगमा दर्ता भएको प्रति आपत्ति…