राजनीति « Khabarhub

‘नेकपा नाम’का विरूद्ध सर्वोच्चमा दायर रिटको सुनुवाइ आज पनि स्थगित

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज पनि स्थगित भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासमा आज पेसी तोकिए पनि सरकारी कानून व्यवसायीको तर्फबाट सुनुवाइ स्थगित गरिएको हो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उक्त…