राजनीति « Khabarhub

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : बादललाई हराउँदै देवकोटा विजयी

हेटौंडा– सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा 'बादल'लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । मतभार १८ रहेको स्थानीय तहतर्फ देवकोटाले २ हजार ३ सय ४ र ४८ मतभार रहेको प्रदेशसभा सदस्यतर्फ २ हजार ७ सय ८४ मत प्राप्त गरे । यसको अर्थ उनलाई स्थानीय तहका प्रमुख उपप्रमुख १ सय…