राजनीति « Khabarhub

एमाले कार्यदल बैठक आज पनि स्थगित

काठमाडौँ– नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज ५ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेकाले स्थगित भएको जनाइएको छ । यसअघि बुधबार पनि आज बस्ने गरी स्थगित भएको थियो । आजको बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने जनाइएको…