Live on
Your Voice, Your Power
ललितपुर– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कार्यपालिका बैठक छलेर एकलौटी रुपमा आफ्नो निर्णय गर्ने गरेको आरोप लागेसँगै आगामी दिनमा सबै सदस्यसँग छलफल गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । महानगरपालिकामा यही असार १० गतेअघि बढेको छैटौँ नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा सदस्यहरुले नगरसभा बहिष्कार गरेसँगै…