Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले काठमाडौँमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । दिउँसो १ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा दाहाल-नेपाल समूहले कार्यकर्तातहमा पुर्याएको भ्रम चिर्ने रणनीति एवं चुनाव केन्द्रित प्रशिक्षण दिन लागिएको हो । भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको…