Live on
Your Voice, Your Power
काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा आज बिहान भएको छलफलमा क्रममा सभापति देउवाले आगामी १४ औँ महाधिवेशनमा आफू फेरि सभापति पदको उम्मेदवार बन्ने बताएको नेता भीमसेनदास प्रधानले जानकारी दिए । सभापति देउवाको भनाइ उद्धृत गर्दै नेता प्रधानले वर्तमान उपसभापतिलाई आफुले उत्तराधिकारीका रुपमा लिएको भए पनि…