राजनीति « Khabarhub

देउवाको निर्देशन मानेनन् शेखरले, जनप्रतिनिधि बोलाएर कोशीमा शक्ति प्रदर्शन

काठमाडौं– नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसमितिले विराटनगरमा प्रदेशस्तरीय भेलाको तयारी गरिरहँदा इतर समूहले शक्ति प्रदर्शन गरेको छ । कोशी प्रदेश कार्यसमितिले मंसिर २२ का लागि प्रदेशस्तरीय भेलाको तयारी गरिरहेका बेला इतर समूहले विराटनगरमा मंसिर १८ मा पालिकास्तरीय भेलामार्फत् शक्ति प्रदर्शन गरेको हो । केन्द्रीय कार्यालयले कोशी प्रदेश कार्यसमितिलाई मंसिर २२ मा हुने सम्मेलनपूर्व पार्टीको कुनै…