राजनीति « Khabarhub

लोकतन्त्र र संविधानको रक्षा गर्न एमाले सडकमा जान तयार छ: ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ गते भएको घटनामा आफूले गोली चलाउन आदेश नदिएको स्पष्ट गरेका छन्। बुधबार आयोजित पार्टीका जिल्ला अध्यक्षसहितका नेताहरूसँगको भर्चुअल बैठकमा सम्बोधन गर्दै ओलीले सो घटनाबारे विस्तृत रूपमा बोलेका हुन्। ओलीले भने, 'भदौ २३ गते गोली चल्दा मैले कुनै आदेश दिएको थिइनँ। त्यस दिनकै साँझ म सुरक्षा निकायका प्रमुखहरू…