राजनीति « Khabarhub

सकियो ओली-नेपाल दोस्रो दिनको वार्ता

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दोस्रो दिन भएको वार्ता सकिएको छ। नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नेबारे खुलाइएको छैन । आज पनि दुई नेताबीच एक्लाएक्लै वार्ता भएको थियो। फुटको संघारमा पुगेको एमालेको एकता जोगाउने विषयमा…