राजनीति « Khabarhub

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन १३ बैशाखमा

काठमाडौँ – गण्डकी प्रदेशसभाको विशेष अधिवेशन १३ वैशाखका लागि आह्‍वान गरिएको छ । संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरेअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएका हुन् । वैशाख २ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसदले बैठकबाट अविश्वास प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पेस भएसँगै मुख्यमन्त्री गुरुङले…