राजनीति « Khabarhub

देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले क्षमा गर्ने छैनन्– ज्ञानेन्द्र शाह

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले क्षमा नगर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वराजा शाहले विश्व महामारीका बेला जनदायित्वबाट पन्छिन खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्, 'यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनीतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई…