राजनीति « Khabarhub

कोरोना रोकथाममा सरकार गम्भीर नबनेको अध्यक्ष प्रचण्डको आरोप

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कोरोना रोकथाम तथा न्यूनीकरणका बिषयमा गम्भीर नबनेको आरोप लगाएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले सरकार कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा गम्भीर नबनेको आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान…