Live on
Your Voice, Your Power
काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश भएको जानकारी दिएका हुन् । सहप्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'धारा ८६ को उपधारा (२) को खण्ड (क) तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ३ को उपदफा…