Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले आफू नै नेकपाको आधिकारिक प्रवक्ता भएको बताएका छन्। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै श्रेष्ठले आफू नै नेकपाको प्रवक्ता भएको दाबी गरेका हुन्। उनले आफू कसैको व्यक्ति र गुटको प्रवक्ता नभइ नेकपाको प्रवक्ता…