Live on
Your Voice, Your Power
मोरङ- नेकपा माओवादी केन्द्रको प्रदेश- १ संसदीय दलले एमालेमा लागेका प्रदेश मन्त्री टङ्क आङ्बुहाङलाई प्रष्टीकरण सोधेको छ । प्रदेश १को माओवादी केन्द्रको संसदीय दलको नेतासमेत रहेका आङ्बुहाङ एमालेमा लागेर प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री पाएका थिए । माओवादी केन्द्रले सोधेको स्पष्टीकरण पत्रमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी भएको र वर्तमान सरकारमा…