राजनीति « Khabarhub

प्रतिनिधसभा विघटनको निर्णयविरुद्ध सर्वोच्चमा २५ रिट

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतमा २५ रिट निवेदन पेस भएका छन् । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको पक्षबाट सर्वोच्च अदालतमा रिट परेका छन् । संविधानको धारा ७६ (५) बमोजिम राष्ट्रपतिले ओली र…