Live on
Your Voice, Your Power
जावलाखेल– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द (विप्लव)का दाई जयन्द चन्दसहित ६ जना फत्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुरको जावलाखेल आसपास क्षेत्रबाट ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लवका दाई जयन्त चन्दसहित विनोद चन्द, अलिन पुन, कृष्ण थापामगर, कमल सुनुवार र प्रेम केसी छन् । विप्लवका दाई…