Live on
Your Voice, Your Power
मोरङ- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वदलीय आज बैठक बोलाएका छन् । प्रदेशसभामा प्रतिपक्षी दलले गरेको अवरोध सामधानका लागि भन्दै मुख्यमन्त्री राईले आज सर्वदलीय बैठक बोलाएका हुन् । प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशनको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरेपछि त्यसलाई हटाउने विषयमा छलफल गर्न मुख्यमन्त्री राईले सर्वदलीय बैठक…