राजनीति « Khabarhub

सरकारले जस्तोसुकै चुनौती सामना गरेर काम गर्छ : मन्त्री गुरुङ

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गरेर अघि बढ्न तयार रहेको बताएका छन् । समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले बुधबार ललितपुरमा आयोजना गरेको नयाँवर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रे विमोचन कार्यक्रममा मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतातर्फ धेकेलिएकाले मुलुक दिशाविहीन हुने हो भन्ने चिन्ता रहेको बताए ।…