राजनीति « Khabarhub

‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं’

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव राखेका छन् । बस्नेतले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुनेदेखि आन्तरिक बसाइँसराइ तीव्र भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन गर्ने सम्मका प्रस्ताव राखेका हुन् । नेता बस्नेतले आफूले बैठकमा राखेका विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । विद्या भण्डारीलाई सक्रिय राजनीतिमा…