राजनीति « Khabarhub

ओली सरकार अब धेरै टिक्दैन– प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब चाँडै नयाँ सरकार गठन हुने दाबी गरेका छन् । उनले चाँडै ओली सरकार हट्ने बताउँदै केही दिनमै नयाँ सरकार गठन हुने बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति चौथो केन्द्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लगाउन खोजेको…