Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् । पार्टी कार्यालयका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पत्र पुर्याएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र…