राजनीति « Khabarhub

एमाले संसदीय दल बैठक : नेपाल र रावललाई कारबाही गर्न ओली दृढ

काठमाडौँ— प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले स्पष्टीकरण सोधेका नेताहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने संकेत गरेका छन् । ओलीले बकैकमा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल—खनाल पक्षका सदस्यहरु पनि सहभागी हुनुलाई नयाँ परिस्थितिका रूपमा व्याख्या गरे पनि पार्टीलाई नेकपा माओवादी केन्द्रसँगको एकताअघिको अवस्थामा लैजानुपर्छ भन्ने माग अस्वीकार गरे । यस्तो मागको अर्थ…