Live on
Your Voice, Your Power
काठमाडौँ– लुम्बिनी प्रदेशसभाका नेकपा एमाले सांसद हृद नारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् । कपिलवस्तु २ (१) बाट निर्वाचित पाण्डेले आइतबार पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी सभामुखलाई राजीनामा बुझाएका हुन् । उनले लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘प्रस्तुत सम्बन्धमा म नारायण पाण्डे कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) बाट नेपाल कम्युनिस्ट…