राजनीति « Khabarhub

आफ्नो ‘प्रतिवेदन’मा भएका कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित होइनन् : अध्यक्ष दाहाल

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय बैठकमा कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित नरहेको प्रष्टिकरण दिएका छन् । सचिवालयले प्रेस नोट जारी गर्दै प्रस्तावमा भएको कुरा न्यायपालिकाको गरिमा र प्रधानन्यायाधीशसँग सम्बन्धित नभएको जनाएको छ। कात्तिक २८ गते 'प्रचण्ड'ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री…