Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । उनले यसअघि शनिवार १३ विभागका प्रमुख मनोनित गरेका थिए । देउवाले सोमबार एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय , ईश्वरी न्यौपानेलाई महिला, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागको जिम्मेवारी दिएका छन् । यस्तै केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई…