राजनीति Archives | Page 1927 of 2136 | Khabarhub Khabarhub

कोरोनाविरुद्धको लडाईँबारे नेपाल र बीआरआई को-अप्रेशन मुलुकका परराष्ट्रमन्त्रीबीच छलफल

काठमाडौ- विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ विरुद्धको लडाईँमा ऐक्यवद्धता र आपसी सहयोग बढाउने विषयमा बेल्ट एण्ड रोड इनिसियटिभ को अप्रेशन मुलुका विदेशमन्त्रीहरुबीच बिहीबार छलफल भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका तर्फबाट सो उच्चस्तरीय छलफलमा भाग लिएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ। यो उच्च स्तरीय भिडियो कन्फ्रेन्सको समन्वय चीनले गरेको थियो। चीनका विदेशमन्त्री वांग यीले सहभागीता…