राजनीति « Khabarhub

कांग्रेसमा देउवा पछि हट्लान् कि इतर पक्ष !

स्थानीय तहको दोस्रो निर्वाचन आउन अब एक वर्ष पाँच महिना बाँकी छ । मतदाता नामावली संकलन, अध्यावधिक तथा परिचयपत्र लगायतका पूर्वतयारी आरम्भ गर्नुपर्ने बेला भएको छ । यसका लागि सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षी दलले हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्नो महाधिवेशन गराउन नसकेको रडाकोमा छ । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै प्रतिपक्षी दल…