राजनीति « Khabarhub

माओवादी केन्द्रको बैठक जारी

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार शुरू भएको बैठकले आज पनि निरन्तरता पाएको हो । बिहान ११ बजे शुरू भएको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ । पार्टी केन्द्रीय कमिटी सदस्य दलजित श्रीपालीका अनुसार बैठकमा नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत,…