Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णयलाई मान्यता नदिन मागसहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगलाई पत्र बुझाएको छ । अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय गरेका विधानसम्मत नभएको भन्दै नेपाल समूहले आयोगलाई पत्र बुझाएको हो । पत्रमा स्थायी कमिटीका ११ सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी…