Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । कमिटीको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ । माओवादी केन्द्रको बैठकमा पार्टी पुनर्गठन प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ । सर्वोच्च अदालतले फागुन २३ मा नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषिराम कट्टेललाई दिएपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको…