Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले जारी गरेका अध्यादेश लोकतन्त्रविरोधी भएको भन्दै विपक्षी दलहरुले तत्काल फिर्ता लिन माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाईमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सहभागी विपक्षी दलहरुको बैठकले सरकारले लोकतन्त्र नै धरापमा पार्नेगरी अध्यादेश ल्याएको निष्कर्ष निकालेको छ । सरकारले गलत नियतका साथमा अध्यादेश जारी गरेको भन्दै बैठकले अध्यादेश जारी…