राजनीति « Khabarhub

ओली सरकारले जनता झुक्याउने मात्र काम गर्‍यो : प्रकाशमान सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनता झुक्याउने काम मात्र गरेको आरोप लगाएका छन् । आज नेपाल दलित संघले काठमाडौँमा आयोजना गरेको जिल्ला भेलामा नेता सिंहले असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले संसद पुनर्स्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको बताए । नेता सिंहले संसद् विघटनको प्रयास सकारात्मक थियो भनेर संसदमा…