राजनीति « Khabarhub

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था जटिल, उपचारका लागि दिल्ली लैजान माग

काठमाडौँ– कोरोना संक्रमित कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । उनलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको छ । उनलाई शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको हो । वीर अस्पतालमा परीक्षणका क्रममा कोरोना देखिएपछि उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । निमोनियाको संक्रमणले उनको फोक्सोमा धेरै प्रभावित बनाएको परिवार स्रोतले जनाएको…