Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून, निष्ठा एवं आदर्शअनुरुप नै सञ्चारसम्बन्धी ऐन/कानून बनाउने बताएका छन् । नेपाल टेलिभिजनको इटहरी प्रसारण केन्द्रको आज भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नागरिक समाज र मिडिया क्षेत्रका हरेक जायज सरोकार र मागहरुलाई जनताको सरकार भएको हैसियतमा वर्तमान सरकारले गम्भीरतापूर्वक सुन्ने, ग्रहण गर्ने र सम्बोधन गरेर अघि बढ्ने विश्वास…