राजनीति Archives | Page 1946 of 2076 | Khabarhub Khabarhub

जनताले एक ढिक्का भएको कांग्रेस हेर्न चाहेका छन्– नेता महर

काठमाडौं– नेवि संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आमजनताले कांग्रेसलाई एकढिक्का भएको हेर्न चाहेको बताएका छन् । कांग्रेस कित्ता–कित्तामा बाँडिए प्रजातन्त्र नै जोखिममा पर्ने भएकाले पार्टी एकढिक्का हुनुको विकल्प नभएको नेता महरको भनाइ छ । वडादेखि केन्द्रसम्मका सम्पूर्ण कार्यकर्ता, पदाधिकारी र शुभचिन्तकले कांग्रेसको एकताबिना प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको औचित्य समाप्त हुने चिन्ता…