राजनीति « Khabarhub

जसपाका नेता प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटारमा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि जसपाका नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका हुन्। उनीहरुबीच जारी वार्ता सत्ता समीकरणमा केन्द्रित रहेको बताइएको छ। रेशम चौधरीको…