राजनीति « Khabarhub

लड्डु खाएर दाहाल र नेपालले के पाउँछन् हेर्नुछ : प्रधानमन्त्री ओली (भिडियोसहित)

काठमाडौँ- सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य घटनाको रुपमा लिएको प्रतिक्रिया दिएका छन् । सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला गरेपछि खुसियाली मनाएका पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई 'भाइ' सम्बोधन गर्दै उनले कटाक्ष पनि गरे । बुधबार कृषि मन्त्रालयले सुरुवात गरेको नेपालको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै…