राजनीति « Khabarhub

तीन बुँदे सहमतिमा प्रतिबद्ध छौँ : विप्लव (भिडियोसहित)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको तीन बुँदे सहमतिमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय सभागृहमा जारी हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले सहमतिलाई आफूहरुले पालना गर्ने प्रतिबद्धता जनाउँदै कसैको भड्काउमा नलाग्ने बताए । उनले भने, ‘तीन बुँदे सहमतिमा हामी प्रतिबद्ध छौँ । सहमतिलाई हामी पालना गर्छौं ।’ सम्बोधनका क्रममा उनी शहीदलाई…