राजनीति Archives | Page 1954 of 2075 | Khabarhub Khabarhub

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न प्रस्ताव, प्रतिवेदन आज बुझाइदै

बुटवल– प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुने प्रतिवेदन प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले तयार गरेको छ । समितिले उक्त प्रतिवेदन सोमबार सभामुख पुर्णबहादुर घर्तीलाई बुझाउने तयारी गरेको छ । समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेको हो । स्थायी…