Live on
Your Voice, Your Power
काठमाडौं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई सिधै आफूसँग सम्पर्क गर्न आग्रह गरेका छन् । काठमाडौैभित्र समस्यामा परेका सर्वसाधारणलाई सहजीकरणका लागि आफू तयार रहेको मन्त्री मानन्धरले बताए । काठमाडौं क्षेत्र नम्वर ७ का निर्वाचित सांसद समेत रहेका मन्त्री मानन्धरले लकडाउनका क्रममा सर्वसाधारणलाई पर्नसक्ने समस्या समाधानका लागि आफू २४ सै घण्टा तयार…