राजनीति « Khabarhub

प्रधानमन्त्री ओलीले ‘जे मन लाग्यो त्यही, गर्नै नहुने’ काम गर्न थाले : अध्यक्ष दाहाल (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले 'जे मन लाग्यो त्यही र गर्नै नहुने काम मात्रै गर्न थालेको आरोप लगाएका छन् । बुधबार बहिर्गमित जनमुक्ति सेनाको भेलालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली नेत्तृत्वको सरकारलाई ‘जंगली’को संज्ञा दिँदै जे मन लाग्यो त्यही र गर्नै नहुने काम गर्न थालेको आरोप लगाएका हुन…