Live on
Your Voice, Your Power
काठमाडौं– सभामुख अग्नि प्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीबीच भेट वार्ता भएको छ । सभामुखको पदभार ग्रहण लगत्तै सापकोटासँग चिनियाँ राजदूत होउ यान्कीले शिष्टाचार भेटवार्ता गरेकी हुन् । सभामुख भएसँगै सापकोटासँग भेट गर्ने उनी पहिलो विदेशी राजदूत हुन् । भेटका क्रममा सभामुख सापकोटालाई राजदूत यान्कीले बधाई दिएकी छिन् । आइतवार (हिजो) संसदबाट…