राजनीति Archives | Page 1980 of 2088 | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली र रुसी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं- रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सर्जेइ ल्याभ्रोभसँग भेटवार्ता गरेका छन् । रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले दुई पक्षीय हितका विषयमा छलफल गरेका हुन् । भेटमा उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रमा आपसी सहयोगका विषयमा महत्वपूर्ण धारणाहरु आदानप्रदान भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन–…