राजनीति « Khabarhub

तस्वीरमा यस्तो देखियो धनगढीको नेकपा प्रचण्ड नेपाल समूहको कार्यक्रम

काठमाडौँ– संसद विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड नेपाल समूहले आज धनगढीमा प्रदर्शन गरेको छ । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्न दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका शीर्ष नेता धनगढी पुगेका छन् । धनगढीको भेला वृहत रहेको नेता विष्णु रिजालले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रमको तस्वीर राख्दै भनेका छन्, 'सलाम धनगढी ! सलाम…